प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

म “परीक्षा पे चर्चा”को उत्सुकताका साथ प्रतीक्षा गरिरहेको छु : प्रधानमन्त्री


पोस्ट गरियो: 27 JAN 2024 8:10PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले आज परीक्षा पे चर्चामा परीक्षा योद्धाहरूको उत्सुकताका साथ प्रतीक्षा गरिरहेको बताएका छन्।

परीक्षालाई मनोरञ्जक तथा तनाउमुक्त बनाउनेसित सम्बन्धित पछिल्ला पीपीसी कार्यक्रमका विषय अनि व्यावहारिक सुझाउहरू पनि उनले साझा गरेका छन्।

प्रधानमन्त्रीले एक्समा पोस्ट गरेका छन् :

म परीक्षाको तनाउ हटाउने तरिकामाथि सामूहिक रूपमा रणनीति बनाउनका लागि परीक्षा योद्धाहरूका सबैभन्दा यादगार सभा परीक्षा पे चर्चाको उत्सुकताका साथ प्रतीक्षा गरिरहेको छु।

आउनुहोस्, हामी परीक्षासँग जोडिएका ती निराशाहरूलाई अवसरको एउटा खिड्कीमा परिणत गरौं...

?s=20

******


(रिलिज आईडी: 2000851) आगन्तुक काउन्टर : 131