प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री जनधन योजनाको 11 परिवर्तनकारी वर्ष पूरा भएको उल्लेख
प्रविष्टि तिथि:
28 AUG 2025 1:20PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्री जनधन योजनाको (पीएमजेडीवाई) 11 औं वर्षगाँठको उल्लेख गरेका छन्। यो एउटा परिवर्तनकारी पहल हो, जसले सम्पूर्ण भारतमा वित्तीय समावेशनलाई नयाँ रूप दिएको छ, उनले भनेका छन्। पीएमजेडीवाईले मानिसहरूको सम्मान बढाउनका साथमा अन्तिम व्यक्तिसम्म वित्तीय समावेशनको सुविधा पुऱ्याएर आफ्नो नियति स्वयं लेख्ने शक्ति दिएको श्री मोदीले बताएका छन्।
माइगभइण्डियाको एक्स पोस्टमा प्रतिक्रिया व्यक्त गर्दै श्री मोदीले भनेका छन् :
“वित्तीय बहिष्करणदेखि सशक्तिकरणसम्म! कसरी पीएम जनधन योजनाले सम्पूर्ण भारतमा जीवन परिवर्तन गरेको छ भन्ने यो एउटा झलक हो।”
#11YearsOfJanDhan “
“जब अन्तिम व्यक्ति आर्थिक रूपले जोडिन्छ, तब सम्पूर्ण देश एक साथ अघि बढ्दछ। प्रधानमन्त्री जनधन योजनाले यही हासिल गरेको छ। यसले मानिसहरूको गरिमा बढाउनका साथै उनीहरूलाई आफ्नो भाग्य स्वयं लेख्ने शक्ति दिएको छ।
#11YearsOfJanDhan “
********
(रिलीज़ आईडी: 2161742)
आगंतुक पटल : 44
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Assamese
,
English
,
Khasi
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali
,
Bengali-TR
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam