प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पूर्वोत्तर भारतमा आएको परिवर्तनमाथि एउटा लेख साझा गरेका छन्


Posted On: 28 MAY 2025 1:18PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज केन्द्रिय सञ्चार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य सिन्धियाद्वारा लिखित एउटा लेख साझा गरेकाछन्। पूर्वोत्तर भारत अब सीमान्त क्षेत्र नभएर सबैभन्दा अग्रणी क्षेत्र रहेको श्री मोदीले बताएका छन्।

प्रधानमन्त्री कार्यालयले एक्समा यस्तो पोस्ट गरेको छ :

“पूर्वोत्तर भारत अब सीमान्त क्षेत्र नभएर यो अग्रणी क्षेत्र बनेको छ। केन्द्रिय मन्त्री श्री @JM_Scindia ले व्यापार, सम्पर्कका लागि रणनीतिक केन्द्रका रूपमा यस क्षेत्रको उदय अनि विकसित भारतका लागि 30 ट्रिलियन डलरको दृष्टिकोणमाथि एउटा विस्तृत लेख लेखेका छन्। एक नजर यसलाई हेरौं!”

 

********


(Release ID: 2132116)