प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले विगत 11 वर्षमा नविकरणीय ऊर्जा क्षेत्रमा 11 परिवर्तनकारी सुधारमाथि एउटा लेख साझा गरेका छन्


Posted On: 04 JUN 2025 1:33PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज विगत 11 वर्षमा नविकरणीय ऊर्जा क्षेत्रमा भएको 11 परिवर्तनकारी सुधारमाथि एउटा लेख साझा गरेका छन्।

केन्द्रिय मन्त्री श्री प्रल्हाद जोशीद्वारा लेखिएको लेखको जवाफ दिँदै प्रधानमन्त्री कार्यालयले एक्समा यसरी पोस्ट गरेको छ :

“केन्द्रिय मन्त्री श्री @JoshiPralhad ले विगत 11 वर्षमा नविकरणीय ऊर्जा क्षेत्रमा 11 परिवर्तनकारी सुधारमाथि प्रकाश पारेका छन् – अवश्यै पढ्नुहोला!”

 

******


(Release ID: 2133805)