प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले भारत र सऊदी अरबबीच बढ्दो सम्बन्ध प्रकाश पारे
प्रविष्टि तिथि:
22 APR 2025 2:54PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले अरबन्यूजसँगको एउटा अन्तरवार्तामा भारत र सऊदी अरबबीच बढ्दो सम्बन्ध प्रकाश पारेका छन्। प्रधानमन्त्री मोदीले सऊदी अरबलाई विश्वसासी मित्र अनि रणनीतिक सहचर भनी उल्लेख गर्दै 2019 मा रणनीतिक साझेदारी परिषदको गठनपछि द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण विस्तार भएको कुरामाथि जोड दिएका छन्।
प्रधानमन्त्रीको कार्यालयले एक्सको पोस्टमा लेखेको छ :
“@अरबन्यूजसँगको अन्तरवार्तामा पीएम श्री @नरेन्द्रमोदीले भारत र सऊदी अरबबीच बढ्दो सम्बन्धबारे प्रकाश पारेका छन्। उनले सऊदी अरबलाई “विश्वासी मित्र अनि रणनीतिक सहचर” भनी उल्लेख गर्दै 2019 मा रणनीतिक साझेदारी परिषदको गठनपछि द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण विस्तार भएको कुरामाथि जोड दिएका छन्।“
अन्तरवार्ता यहाँ पढ्नुहोस् : https://arabnews.com/node/2597904/saudi-arabia
****
(रिलीज़ आईडी: 2123439)
आगंतुक पटल : 37
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Assamese
,
Malayalam
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali-TR
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada