प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले गान्तोकमा पद्म पुरस्कार विजेता र विशिष्ट व्यक्तित्वहरूसँग अन्तर्क्रिया गरे


पोस्ट गरियो: 28 APR 2026 7:30AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले हिजो साँझ सिक्किमको गान्तोक भ्रमणको क्रममा पद्म पुरस्कार विजेता र विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरूसँग भेट गरेका छन्।

प्रधानमन्त्रीले X मा लेखेका छन्:

"आज साँझ गान्तोकमा पद्म पुरस्कार विजेता र विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरूसँग अन्तर्क्रिया गरेँ। विस्तृत मुद्दाहरूमाथि चर्चा गर्नु अद्भुत अनुभव थियो।"

********

एमपीएस/टीडब्ल्यूबी


(रिलिज आईडी: 2256130) आगन्तुक काउन्टर : 7
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , Marathi , हिन्दी , Bengali , Assamese , Manipuri , Punjabi , Gujarati , Telugu , Kannada