पोस्ट गरियो:
11 FEB 2025 2:57PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज सबैलाई परीक्षा पे चर्चा २०२५ का सबै एपिसोड हेर्न र हाम्रा परीक्षा योद्धाहरूलाई प्रोत्साहन गर्न आग्रह गरेका छन्।
एक्समा मा एक पोस्टमा उनले लेखेका छन्:
"यस वर्ष परीक्षा पे चर्चामा ८ एपिसोड छन्, प्रत्येकले परीक्षाका विभिन्न पक्षहरूलाई समेट्छन्।
त्यसैले, सबै एपिसोड हेर्नुहोस् र हाम्रा #ExamWarriors लाई प्रोत्साहन गर्नुहोस्।"
***