प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

“परीक्षा पे चर्चा” मा 12 फेब्रुअरीको दिन मानसिक स्वास्थ्य अनि आरोग्यतामाथि विशेष एपिसोड देखाइनेछ : प्रधानमन्त्री


पोस्ट गरियो: 11 FEB 2025 1:32PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले “परीक्षा योद्धा”ले चर्चा गर्न चाहने आम विषय मानसिक स्वास्थ्य अनि आरोग्यता रहेको बताएका छन्। यस कारण, यस वर्षको “परीक्षा पे चर्चा”मा यस विषयमाथि विशेष रूपमा एउटा एपिसोड तयार गरिँदैछ, जुन भोलि 12 फेब्रुअरीको दिन प्रसारित हुनेछ, प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्रीले एक्समा पोस्ट गर्दै भनेका छन् :

"#ExamWarriors ले जुन सबैभन्दा सामान्य विषयमा चर्चा गर्न चाहन्छन्, त्यसमा मानसिक स्वास्थ्य र आरोग्यता सामेल छ। यसैले, यस वर्षको “परीक्षा पे चर्चा”मा यस विषयमाथि विशेष रूपमा समर्पित एपिसोड छ, जुन भोलि 12 फेब्रुअरीको दिन प्रसारित हुनेछ। र हामीसँग @deepikapadukone छन्, जो यस विषयलाई लिएर अति नै भावुक छन् र यसमाथि कुरा गरिरहेकी छन्।“

********


(रिलिज आईडी: 2101816) आगन्तुक काउन्टर : 46