प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav g20-india-2023

राष्ट्रका युवाहरूको सशक्तिकरण हाम्रो सरकारको कामको हृदयमा छ : प्रधानमन्त्री


Posted On: 07 JUN 2023 1:43PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक युवाको आकाङ्क्षा पूरा गर्ने परिवेश सिर्जना गर्ने सरकारको प्रतिबद्धतासित सम्बन्धित लेख, ग्राफिक, भिडियो अनि सूचना साझा गरेका छन्।

प्रधानमन्त्रीले ट्वीट गरे :

“राष्ट्रका युवाहरूको सशक्तिकरण हाम्रो सरकारको कामको हृदयमा छ। विविध क्षेत्रमा, हामी प्रत्येक युवाको आकाङ्क्षा पूरा गर्ने परिवेश सिर्जना गर्न प्रतिबद्ध छौं।” #9YearsOfEmpoweringYouth”

****



(Release ID: 1930461) Visitor Counter : 57