प्रधानमन्त्रीको कार्यालय
राष्ट्रका युवाहरूको सशक्तिकरण हाम्रो सरकारको कामको हृदयमा छ : प्रधानमन्त्री
प्रविष्टि तिथि:
07 JUN 2023 1:43PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्येक युवाको आकाङ्क्षा पूरा गर्ने परिवेश सिर्जना गर्ने सरकारको प्रतिबद्धतासित सम्बन्धित लेख, ग्राफिक, भिडियो अनि सूचना साझा गरेका छन्।
प्रधानमन्त्रीले ट्वीट गरे :
“राष्ट्रका युवाहरूको सशक्तिकरण हाम्रो सरकारको कामको हृदयमा छ। विविध क्षेत्रमा, हामी प्रत्येक युवाको आकाङ्क्षा पूरा गर्ने परिवेश सिर्जना गर्न प्रतिबद्ध छौं।” #9YearsOfEmpoweringYouth”
****
(रिलीज़ आईडी: 1930461)
आगंतुक पटल : 155
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Malayalam
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada