मन्त्रीमण्डल

मन्त्रीपरिषद्ले स्वास्थ्य अनुसन्धान विभाग (डीएचआर) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बीच सहायक प्रविधि सम्बन्धी परियोजना सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ


Posted On: 17 MAY 2023 4:05PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रीय मन्त्रीपरिषद्लाई मुख्य रूपले पोषणको माध्यमद्वारा उच्चर गुणस्तरका सस्तो सहायक  प्रविधिसम्म पुग्नका लागि अनुसन्धान, नवप्रवर्तन र क्षमता निर्माण जस्ता स्वास्थ्य अनुसन्धान विभाग (डीएचआर) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बीचको परियोजना सहयोग सम्झौतामा हस्ताक्षर गर्नेबारे जानकारी गराइएको थियो।

परियोजना सहयोग सम्झौता (पीसीए) 10.10.2022 मा डब्ल्यूएचओ र 18.10.2022 मा स्वास्थ्य अनुसन्धान विभाग (डीएचआर) द्वारा हस्ताक्षर गरिएको थियो।

यस सहकार्यले सहयोगी प्रविधिमा पहुँच, अनुसन्धान र नवप्रवर्तनलाई बढावा दिने र उपयुक्त तालिम कार्यक्रमहरूको विकास तथा प्रसार गर्नेतर्फ विश्वव्यापी ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ।

****



(Release ID: 1924900) Visitor Counter : 89