प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा त्रिनिदाद एवं टोबेगोमा “भारतलाई जानौं” क्विजका विजेतासँग भेटवार्ता


प्रविष्टि तिथि: 04 JUL 2025 9:03AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले त्रिनिदाद एवं टोबेगोमा “भारतलाई जानौं” क्विजका विजेता युवा शङ्कर रामजतन, निकलस मराज र विन्स महतोसँग भेटवार्ता गरे।

यस क्विजमा विश्वभरीबाट व्यापक भागीदारी रहनका साथै यसले भारतसँग हाम्रा प्रवासी समुदायको सम्बन्ध अझ गहिरो बनेको श्री मोदीले बताए।

प्रधानमन्त्रीले एक्समा पोस्ट गरेका छन् :

“त्रिनिदाद एवं टोबेगोमा “भारतलाई जानौं” क्विजका विजेता युवा शङ्कर रामजतन, निकोलस मराज अनि विन्स महतोसँग भेटवार्ता भयो।

यस क्विजमा विश्वभरीबाट व्यापक भागीदारी रहेको थियो तथा यसले भारतसँग हाम्रा प्रवासी समुदायको सम्बन्धलाई अझ गहिरो बनाएको छ।

********


(रिलीज़ आईडी: 2142079) आगंतुक पटल : 13