प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीद्वारा सबैलाई भारतको विकास यात्रामाथि नमो एपमा सर्वेक्षणमा भाग लिन आग्रह
पोस्ट गरियो:
09 JUN 2025 2:09PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सबै मानिसलाई विगत 11 वर्षमा भारतको विकास यात्रामाथि नमो एपमा सर्वेक्षणमा भाग लिन आग्रह गरेका छन्। श्री मोदीले एउटा पोर्टलको लिङ्क पनि साझा गरेका छन्, जहाँ कुनै पनि व्यक्तिले विगत 11 वर्षमा भारतको विकास यात्राबारे जन मन सर्वेक्षणमा भाग लिनसक्छन।
प्रधानमन्त्रीले एक्समा यस्तो पोस्ट गरेका छन् :
“तपाईंहरूको विचार सबैभन्दा महत्त्वपूर्ण छ! नमो एपमा यस सर्वेक्षणमा सामेल भई विगत 11 वर्षमा भारतको विकास यात्रालाई कसरी हेर्नुहुन्छ भन्ने हामीलाई बताउनुहोस्। #11YearsOfSeva"
******
(रिलिज आईडी: 2135118)
आगन्तुक काउन्टर : 12
मा यो विज्ञप्ति पढ्नुहोस्:
Khasi
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali-TR
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam