पोस्ट गरियो:
01 JUL 2023 10:42AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले चार्टर्ड एकाउन्टेन्ट्स दिवसको अवसरमा चार्टर्ड एकाउन्टेन्टहरूको योगदानको प्रशंसा गरेका छन्।
प्रधानमन्त्रीले ट्वीट गरे:
"#CharteredAccountantsDay मा हामी हाम्रो राष्ट्रका प्रमुख वित्तीय आर्किटेक्टहरू मध्ये एक पेशेवर समुदायलाई सम्मान गर्छौँ। हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन उनीहरूको विश्लेषणात्मक कुशाग्रता र दृढ प्रतिबद्धता महत्त्वपूर्ण छ। उनीहरूको विशेषज्ञताले समृद्ध र आत्मनिर्भर भारत निर्माण गर्न मद्दत गर्छ।”
****