पोस्ट गरियो:
11 JUN 2023 9:16PM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 2023 महिला हकी जुनियर एशिया कप जिते बापत हकी टोलीलाई बधाई दिएका छन्।
प्रधानमन्त्रीले ट्वीट गरे:
"हाम्रा युवा च्याम्पियनहरूलाई 2023 महिला हकी जुनियर एसिया कप जितेकोमा बधाई छ! टोलीले अपार लगनशीलता, प्रतिभा र टिमवर्क देखाएको छ। तिनीहरूले हाम्रो राष्ट्रलाई धेरै गौरवान्वित बनाएका छन्। उनीहरूलाई अघिल्लो प्रयासको लागि शुभकामना।"
— नरेन्द्र मोदी (@narendramodi) 11 जून, 2023
****