प्रधानमन्त्रीको कार्यालय

प्रधानमन्त्रीले सांसद तथा पूर्व मन्त्री श्री रतनलाल कटारियाको निधनमा शोक व्यक्त गरेका छन्


Posted On: 18 MAY 2023 10:51AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सांसद तथा पूर्व मन्त्री श्री रतनलाल कटारियाको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

एक ट्वीटमा, प्रधानमन्त्रीले भने;

सांसद तथा पूर्व मन्त्री श्री रतनलाल कटारिया जीको निधनले दुःखी बनेकी छु। जनसेवा र सामाजिक न्यायका लागि उनको अतुलनीय योगदानको स्मरण गरिनेछ। उनले हरियाणामा भाजपालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनका परिवार र समर्थकहरूलाई समवेदना। ओम शान्ति।

****



(Release ID: 1925215) Visitor Counter : 114