प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले उत्तर प्रदेशको बस्तीमा मोदी (मिशन ओरिएन्टेड डेभलपिङ इण्डिया) अन्तर्गत विकास पहलहरूको प्रशंसा गरेका छन्
प्रविष्टि तिथि:
17 MAY 2023 1:37PM by PIB Gangtok
प्रधानमन्त्रीले उत्तर प्रदेशको बस्तीमा मोदी (मिशन ओरिएन्टेड डेभलपिङ इण्डिया) अन्तर्गतको विकास पहलको प्रशंसा गरेका छन्।
बस्तीका सांसद श्री हरिश द्विवेदीले मोदी (मिशन ओरिएन्टेड डेभलपिङ इण्डिया) अन्तर्गत पक्का घरहरू जस्ता विकास पहलहरूको बारेमा गरेको ट्वीटको जवाफ दिँदै, प्रधानमन्त्रीले भने:
“पक्के मकानों ने कैसे हमारे गरीब भाई-बहनों के जीवन को रोशन किया है, उत्तर प्रदेश में बस्ती का यह विकास कार्य इसका एक बेहतरीन उदाहरण है।”
*****
(रिलीज़ आईडी: 1924797)
आगंतुक पटल : 166
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam