प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले विकसित भारतको निम्ति आगामी पिँढीको बुनियादी पूर्वाधार निर्माणप्रति प्रतिबद्धता दोहोऱ्याएका छन्


प्रविष्टि तिथि: 16 JUN 2026 12:50PM by PIB Gangtok

नयाँ दिल्ली, 16 जून 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पछिल्लो दसकमा बुनियादी पूर्वाधार रेकर्ड स्तरमा उन्नयन भएको बताएका छन्। विकसित भारतको सपना साकार बनाउन, देशका जनमानसका लागि आगामी पिँढीको बुनियादी पूर्वाधार निर्माणको निम्ति सरकारको प्रतिबद्धता उनले दोहोऱ्याएका छन्।

प्रधानमन्त्रीले एक्सको पोस्टमा लेखेका छन् :

“पछिल्लो दसकमा बुनियादी पूर्वाधार रेकर्ड स्तरमा उन्नयन भएको छ। हामी आफ्नो देशका जनमानसको निम्ति आगामी पिँढीको बुनियादी पूर्वाधार निर्माणका लागि प्रतिबद्ध छौं, ताकि विकसित भारतको हाम्रो सपना साकार गर्नसकियोस्।”

#12YearsOfNayaBharatNirman”

*********

एमपीएस/टीडब्ल्यूबी


(रिलीज़ आईडी: 2273612) आगंतुक पटल : 5
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Tamil , English , Urdu , Marathi , हिन्दी , Assamese , Bengali , Bengali-TR , Punjabi , Gujarati , Telugu , Kannada , Malayalam