प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीद्वारा स्वामी विवेकानन्दजीको पुण्य तिथिमा उनलाई श्रद्धाञ्जलि अर्पण


प्रविष्टि तिथि: 04 JUL 2025 8:50AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले स्वामी विवेकानन्दजीको पुण्य तिथिमा उनलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। हाम्रो समाजको निम्ति स्वामी विवेकानन्दजीको विचार अनि दृष्टि हाम्रो मार्गदर्शक प्रकाशपुञ्ज रहेको उनले बताए। स्वामी विवेकानन्दजीले हाम्रो इतिहास अनि सांस्कृतिक विरासतमा गर्व अनि आत्मविश्वासको भावना जगाएको श्री मोदीले बताए।

प्रधानमन्त्रीले एक्समा पोस्ट गरेका छन् :

“म स्वामी विवेकानन्दजीलाई उनको पुण्य तिथिमा नमन गर्न चाहन्छु। हाम्रो समाजका लागि उनको विचार अनि दृष्टि हाम्रो मार्गदर्शक प्रकाशपुञ्ज हो। उनले हाम्रो इतिहास अनि सांस्कृतिक विरासतमाथि गर्व अनि आत्मविश्वासको भावना जगाए। उनले सेवा अनि करुणाको मार्गमा अघि बढ्न पनि बल दिए।”

*****


(रिलीज़ आईडी: 2142083) आगंतुक पटल : 16
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Assamese , Manipuri , Bengali , Bengali-TR , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam