प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले ‘मानद अर्डर अफ् फ्रिडम अफ् बार्बाडोस’ पुरस्कारको लागि कृतज्ञता व्यक्त गरे


प्रविष्टि तिथि: 07 MAR 2025 10:02AM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले ‘मानद अर्डर अफ् फ्रिडम अफ् बार्बाडोस’ पुरस्कारको लागि बार्बाडोस सरकार र जनताप्रति कृतज्ञता व्यक्त गरेका छन्। श्री मोदीले यो सम्मान 1.4 अरब भारतीयहरू अनि भारत र बार्बाडोसबीचको घनिष्ठ सम्बन्धलाई समर्पित गरेका छन्।

प्रधानमन्त्रीले X मा पोस्ट गरेका छन्;

"यस सम्मानको लागि सरकार र बार्बाडोसका जनताप्रति आभारी छु।

१.४ अरब भारतीयहरू अनि भारत र बार्बाडोस बीचको घनिष्ठ सम्बन्धलाई ‘मानद अर्डर अफ् फ्रिडम अफ् बार्बाडोस’ पुरस्कार समर्पित गर्छु।"

@DameSandraMason

@miaamormottley

**********


(रिलीज़ आईडी: 2109081) आगंतुक पटल : 50
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Marathi , Bengali , Tamil , Telugu , English , Urdu , हिन्दी , Assamese , Manipuri , Punjabi , Gujarati , Odia , Kannada , Malayalam