पोस्ट गरियो:
14 JUN 2023 1:13PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले विविध सुधार सम्बन्धी लेख, ग्राफिक्स, भिडियो अनि सूचना साझा गरेका छन्, जसले “कारोबारी सहजतामा” सुधार मात्र नल्याएर युवाहरूमा उद्यमिताको भावना पनि प्रोत्साहित गरेको छ।
प्रधानमन्त्रीले यसरी ट्वीट गरेका छन् :
“बितेको 9 वर्ष भविष्यमुखी सुधारको साक्षी बनेको छ, जसले कारोबारी सहजता मात्र नबढाएर युवाहरूमा उद्यमिताको भावना पनि प्रोत्साहित गरेको छ। हामी विकास र नवप्रवर्तनलाई टेवा दिने दिशामा काम गरिरहनेछौं।”
#9YearsOfEaseOfBusiness”
****