प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

स्वस्थ भारतप्रति हाम्रो अटूट प्रतिबद्धताका कारण स्वास्थ्य हेरचाह क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको छ : प्रधानमन्त्री


प्रविष्टि तिथि: 08 JUN 2023 10:50AM by PIB Gangtok

आरोग्य भारतको दिशामा आरोग्य भारतको यात्रामा कुनै पनि भारतीय पछि नछुटोस् भन्ने सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। प्रधानमन्त्रीले यस विषयमा लेख, ग्राफिक्स, भिडियो अनि जानकारी साझा गरेका छन्।

प्रधानमन्त्रीले यसरी ट्वीट गरेका छन् :

“स्वस्थ भारतप्रति हाम्रो अटूट प्रतिबद्धताका कारण स्वास्थ्य हेरचाहको क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएको छ। साथै मिलेर हामी, आरोग्यताको दिशामा हाम्रो यात्रामा कुनै पनि भारतीय पछि नछुटोस् भन्ने सुनिश्चित गर्नेछौं” #9YearsOfHealthForAll”

****


(रिलीज़ आईडी: 1930779) आगंतुक पटल : 148
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Bengali , Urdu , English , Marathi , हिन्दी , Manipuri , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam