प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले पत्रातु, झारखण्डमा स्वच्छ पानी आपूर्तिको प्रयासको प्रशंसा गरे
प्रविष्टि तिथि:
17 MAY 2023 1:35PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डको पत्रातुमा स्वच्छ पानी आपूर्ति गर्ने प्रयासको प्रशंसा गरेका छन्।
हजारीबागका सांसद श्री जयन्त सिन्हाको ट्वीट साझा गर्दै झारखण्डको पत्रातुमा 50 करोड़को लागतमा वाटर फिल्टर प्लान्ट र वाटर टावर पूरा भएको बारेमा प्रधानमन्त्रीले ट्वीट गरे:
“बहुत ही सराहनीय प्रयास! स्वच्छ पानी की यह सुविधा झारखंड में पतरातू की हमारी माताओं और बहनों के जीवन को बहुत आसान बनाने वाली है।”
(रिलीज़ आईडी: 1924809)
आगंतुक पटल : 169
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam