राष्ट्रपतिको सचिवालय
azadi ka amrit mahotsav

भारतकी राष्ट्रपति 26 देखि 28 मईसम्म सिक्किम भ्रमणमा आउने


पोस्ट गरियो: 25 MAY 2026 7:10PM by PIB Gangtok

नयाँ दिल्ली, 25 मई 2026।

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू 26 देखि 28 मईसम्म सिक्किम भ्रमणमा आउनेछन्।

26 मई को दिन, राष्ट्रपतिले गान्तोकस्थित नामग्याल इन्स्टीट्युट अव् टिबेटोलजीको भ्रमण गर्नेछन्।

27 मई को दिन राष्ट्रपति नथुला भञ्ज्याङको दौडाहामा जानेछन्। यसै दिन उनी सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी बन्नेछन्।

28 मईको दिन राष्ट्रपतिले गान्तोकमा सिक्किम पुलिसलाई “प्रेसिडेन्ट अव् इण्डियाज् पुलिस कलर” प्रदान गर्नेछन्।

****

एमपीएस/टीडब्ल्यूबी


(रिलिज आईडी: 2265111) आगन्तुक काउन्टर : 11
मा यो विज्ञप्ति पढ्नुहोस्: Assamese , English , Urdu , हिन्दी , Tamil , Malayalam