प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले दार्जीलिङमा पुल दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका छन्।


प्रविष्टि तिथि: 05 OCT 2025 12:57PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज दार्जीलिङमा पुल दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेका छन्

X मा एक पोस्टमा श्री मोदीले भने:

"दार्जीलिङमा पुल दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख लागेको छ। आफ्ना प्रियजन गुमाएकाहरूप्रति समवेदना। घाइतेहरू चाँडै निको होऊन्।

भारी वर्षा र पैह्रोपछि दार्जीलिङ र वरपरका क्षेत्रहरूको अवस्थालाई नजिकबाट निगरानी गरिएको छ। प्रभावितहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न हामी प्रतिबद्ध छौँ।"

*********


(रिलीज़ आईडी: 2175070) आगंतुक पटल : 43
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , Marathi , हिन्दी , Bengali , Manipuri , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam