प्रधानमन्त्रीको कार्यालय

विगत नौ वर्षमा देखिएको रूपान्तरणको लहर आत्मनिर्भर भारतको आत्मविश्वासको नयाँ पहिचान हो : पीएम


Posted On: 07 DEC 2023 1:43PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले विगत नौ वर्षमा देखिएको रूपान्तरणको लहरलाई विकासको परिभाषामा मात्र सीमित नराखेर यो आत्मनिर्भर भारतको आत्मविश्वासको नयाँ पहिचान रहेको बताएका छन्।

केन्द्रिय मन्त्री ज्योतिरादित्य सिन्धियाको पोस्ट एक्समा साझा गर्दै प्रधानमन्त्रीको कार्यालयले भनेको छ :

“केन्द्रिय मन्त्री श्री ज्योतिरादित्य सिन्धिया लेख्छन्, भारतले विगत नौ वर्षमा परिवर्तनको यस्तो लहर देखेको छ, जसलाई केवल विकासको परिभाषामा सीमित राख्न सकिँदैन।। यो आत्मनिर्भर भइरहेको भारतको आत्मविश्वासको एउटा नयाँ पहिचान हो, जसको गुञ्जन आज विश्वभरी सुनिँदैछ।“

केन्द्रिय मन्त्री श्री @JM_Scindia लेख्छन्, भारतले विगत नौ वर्षमा परिवर्तनको यस्तो लहर देखेको छ, जसलाई केवल विकासको परिभाषामा सीमित राख्न सकिँदैन। यो आत्मनिर्भर बनिरहेको भारतको आत्मविश्वासको एउटा नयाँ पहिचान हो, जसको गुञ्जन आज विश्वभरी सुनिँदैछ।

*****



(Release ID: 1983497) Visitor Counter : 59