प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले गर्नुभयो एएफएस आदमपुरको भ्रमण, वीर वायुसेना र थल सेनाका जवानहरूसँग गर्नुभयो भेट


प्रविष्टि तिथि: 13 MAY 2025 12:40PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज एएफएस आदमपुरको भ्रमण गरी वीर वायुसेना सदस्यहरू र थल सेनाका जवानहरूसँग भेट गर्नुभएको छ। "साहस, दृढ संकल्प र निडरताको प्रतीक  वीरहरूसँग समय बिताउनु विशेष अनुभव थियो रहेको प्रधानमन्त्री श्री मोदीले बताउनुभयो।

प्रधानमन्त्रीले एक्स (X) मा पोस्ट गरेका छन्;

"आज बिहानै मैले एएफएस आदमपुरमा गएर हाम्रा वीर वायुसेना र थल सेनाहरूसँग भेट गरेँ। साहस, दृढ संकल्प र निडरताको प्रतीक उनीहरूका साथ समय बिताउनु अत्यन्त विशेष अनुभव रह्यो। हाम्रो सशस्त्र बलले राष्ट्रका लागि गर्ने प्रत्येक योगदानका लागि भारत सधैं कृतज्ञ रहनेछ।"

 

एएफएस आदमपुरको मेरो भ्रमणका केही थप झलकहरू साझा गर्दै

******


(रिलीज़ आईडी: 2128385) आगंतुक पटल : 15
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Bengali , Manipuri , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam