प्रधानमन्त्रीको कार्यालय
“मन की बीत“ को ताजा शृङ्खलामा पीएमले मोटोपन विरुद्ध सामूहिक कार्वाहीको आह्वान गरेका छन्
प्रविष्टि तिथि:
24 FEB 2025 9:11AM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले बढ्दो मोटोपनलाई सम्बोधित गर्न अपर्झट आवश्यताको उल्लेख गर्दै खाने तेलको खपत घटाउने अभियान चलाउन प्रतिष्ठित व्यक्तित्त्वहरू मनोनित गरेका छन्। यस अभियानलाई अझ व्यापकता प्रदान गर्न उनीहरू प्रत्येकलाई थप दसजना व्यक्ति मनोनित गर्न पनि आग्रह गरेका छन्।
आफ्नो एक्स पोस्टमा उनी लेख्छन् :
“हिजो #MannKiBaat मा उल्लेख गरिए अनुरूप, म मोटोपन विरुद्धको अभियानलाई प्रबल बनाउनका साथै खाने तेलको खपत घटाउने सम्बन्धी जागरूकता फैलाउन म तल उल्लेखित व्यक्तित्त्वहरूलाई मनोनित गर्न चाहन्छु। यसका साथै हाम्रो आन्दोलनलाई अझ व्यापक बनाउन प्रत्येकलाई थप 10 जना मनोनित गर्न पनि अनुरोध गर्न चाहन्छु।”
@anandmahindra
@nirahua1
@realmanubhaker
@mirabai_chanu
@Mohanlal
@NandanNilekani
@OmarAbdullah
@ActorMadhavan
@shreyaghoshal
@SmtSudhaMurty
मिलेर हामी, भारतलाई तन्दुरुस्त अनि स्वस्थ बनाऔं। #FightObesity”
******
(रिलीज़ आईडी: 2105802)
आगंतुक पटल : 52
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Bengali
,
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Assamese
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam
,
Malayalam