प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

भारत मणिपुरका जनताको साथमा छ : प्रधानमन्त्री


प्रविष्टि तिथि: 15 AUG 2023 8:42AM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीले आज 77औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्राचीरबाट बोल्दै भारत मणिपुरका जनताको साथमा रहेको र त्यहाँका समस्याको शान्तिपूर्ण समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले मणिपुरमा अराजकता र हिंसाका घटना भएको र महिलाको इज्जतमाथि हमलाको समाचार आएको जनाउँदै मणिपुरका जनताले केही समय शान्ति कायम राखेको उल्लेख गर्दै शान्ति प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्नुभयो। ती समस्या समाधानका लागि राज्य र केन्द्र सरकारले मिलेर काम गरिरहेका छन् र गरिरहने छन्,” उहाँले भन्नुभयो।

 

***


(रिलीज़ आईडी: 1948832) आगंतुक पटल : 141
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Assamese , English , Khasi , Urdu , Marathi , हिन्दी , Manipuri , Bengali , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam