प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले भाइदूजको अवसरमा राष्ट्रलाई शुभकामना व्यक्त गरेका छन्

पोस्ट गरियो: 11 NOV 2026 8:37AM by PIB Gangtok

नयाँ दिल्ली, 11 नोभेम्बर 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भाइदूज/ भाइ टीकाको शुभ अवसरमा सम्पूर्म देशका नागरिकलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले यो स्नेह अनि दाजु-भाइ अनि दिदी-बहिनीबीच रहेको गहिरो अनि न्यानो अनमोल बन्धनको प्रतीक पवित्र पर्व रहेको उल्लेख गरेका छन्। यस पावन अवसरमा उनले सबैलाई खुशियाली, आनन्द अनि समृद्धिको कामना व्यक्त गरेका छन्। 

प्रधानमन्त्रीले एक्समा यस्तो लेखेका छन् :

 

“देशभरीका मेरा परिवारजनलाई भाइदूजको हार्दिक शुभकामना।

 

यो पावन पर्व दाजु-भाइ अनि दिदी-बिनीको स्नेहपूर्ण एवं प्रगाढ नाताको मिठास अनि आत्मीयताको प्रतीक हो।

 

यस शुभ अवसरमा म सबैको प्रसन्नता अनि सम्पन्नताको कामना गर्दछु।”

*****

MPS/TWB


(रिलिज आईडी: 2334930) आगन्तुक काउन्टर : 4
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Bengali , Assamese , Gujarati , Tamil , Telugu , Kannada , Malayalam