उपराष्ट्रपतिको सचिवालय
उपराष्ट्रपति श्री सी. पी. राधाकृष्णन १६ मई, २०२६ मा सिक्किम भ्रमणमा आउनेछन्
पोस्ट गरियो:
15 MAY 2026 12:47PM by PIB Gangtok
भारतका उपराष्ट्रपति श्री सी. पी. राधाकृष्णनले पदभार ग्रहण गरेपछि १६ मई, २०२६ मा सिक्किम राज्यको आफ्नो पहिलो भ्रमण गर्नेछन्।
भ्रमणको क्रममा, उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनेछन्।
******
पीआर/एएसएम/भीएम
(रिलिज आईडी: 2261340)
आगन्तुक काउन्टर : 14