गृह मामिला मन्त्रालय

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा केन्द्र सरकारद्वारा घोषित अग्निपथ योजना अन्तर्गत 4 साल पूरा गर्ने अग्निवीरका लागि केन्द्रिय गृह मन्त्रालयको सीएपीएफ र आसम राइफल्समा हुने भर्तीहरूमा 10 प्रतिशत रिक्तस्थान आरक्षित गर्ने महत्त्वपूर्ण निर्णय


साथै गृह मन्त्रालयले सीएपीएफ र आसम राइफल्समा भर्तीका लागि अग्निवीरको निर्धारित अधिकतम प्रवेश आयु सीमामा 3 वर्षको छूट दिने निर्णय लिएको छ

र अग्निपथ योजनाको पहिलो ब्याचका लागि यो छूट 5 वर्षको हुनेछ

Posted On: 18 JUN 2022 12:34PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा केन्द्र सरकारद्वारा घोषित अग्निपथ योजना अन्तर्गत 4 साल पूरा गर्ने अग्निवीरका लागि केन्द्रिय गृह मन्त्रालयले सीएपीएफ र आसम राइफल्समा हुने भर्तीहरूमा 10 प्रतिशत रिक्त स्थान आरक्षित गर्ने महत्त्वपूर्ण निर्णय लिएको छ।

गृह मन्त्रालयले ट्वीट्सको माध्यमद्वारा गृह मन्त्रालयले सीएपीएफ र आसम राइफल्समा हुने भर्तीहरूमा अग्निपथ योजना अन्तर्गत 4 साल पूरा गर्ने अग्निवीरका लागि 10 प्रतिशत रिक्त स्थान आरक्षित गर्ने निर्णय लिएको छभनी बताएको छ। यसका साथै गृह मन्त्रालयले सीएफीएफ र आसम राइफल्समा भर्तीको निम्ति अग्निवीरको निर्धारित अधिकतम प्रवेश आयु सीमामा 3 वर्षको छूट दिने निर्णय लिएको छ भने अग्निपथ योजनाको पहिलो ब्याचका लागि यो छूट 5 वर्षको हुनेछ।

गृह मन्त्रालयले सीएपीएफ र आसम राइफल्समा हुने भर्तीमा अग्निपथ योजना अन्तर्गत 4 साल पूरा गर्ने अग्निवीरका लागि 10 प्रतिशत रिक्त स्थान आरक्षित गर्ने महत्त्वपूर्ण निर्णय लिएको छ।

गृह मन्त्रालयले सीएपीएफ र आसम राइफल्समा हुने भर्तीमा अग्निपथ योजना अन्तर्गत 4 साल पूरा गर्ने अग्निवीरका लागि 10 प्रतिशत रिक्त स्थान आरक्षित गर्ने महत्त्वपूर्ण निर्णय लिएको छ।

साथै गृह मन्त्रालयले सीएपीएफ र आसम राइफल्समा भर्तीको निम्ति अग्निवीरको निर्धारित अधिकतम प्रवेश आयु सीमामा 3 वर्षको छूट दिने निर्णय लिएको छ। र अग्निपथ योजनाको पहिलो ब्याचका लागि यो छूट 5 वर्षको हुनेछ।

*********



(Release ID: 2032666) Visitor Counter : 19