प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले पहिलो जनजाति खेल महोत्सवको पहलको प्रशंसा गरेका छन्


प्रविष्टि तिथि: 14 JUN 2023 9:56PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भुवनेश्वरको कलिङ्ग इन्स्टिच्युट अफ् सोशल साइन्सेजमा पहिलो जनजाति खेल महोत्सव आयोजना गरेकोमा खुशी व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले खेलकुदलाई बृहत् शुरुआतको संज्ञा दिँदै देशको नाम उज्ज्वल बनाउन आदिवासी खेलाड़ीको भूमिकालाई स्वीकार गरेका छन्।

प्रधानमन्त्रीले अमृत महोत्सवको ट्वीटको जवाफ दिए:

“हाम्रो खेल जगतमा एक बृहत् शुरुआत! वैश्विक प्रतिस्पर्धाहरूमा भारतलाई पहिचान दिलाउनमा जनजातीय खेलाड़ीहरूको ठूलो भूमिका रहिआएको छ। यस्ता प्रयासहरूले देशलाई यो समुदायबाट नयाँ-नयाँ ट्यालेन्ट मिल्नेछ।”

****


(रिलीज़ आईडी: 1932498) आगंतुक पटल : 189
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Bengali , Manipuri , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam