प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

पीएसीलाई देशभरी प्रधानमन्त्री भारतीय जनऔषधि केन्द्र (पीएमबीदेके) खोल्ने अनुमति दिने निर्णयलाई प्रधानमन्त्रीद्वारा सराहना


प्रविष्टि तिथि: 07 JUN 2023 12:32PM by PIB Gangtok

प्रधानमन्त्रीले 2000 प्राथमिक कृषि ऋण समिति (पीएसी)-लाई सम्पूर्ण देशमा प्रधानमन्त्री भारतीय जन औषधि केन्द्र खोल्न अनुमति दिने निर्णयको प्रशंसा गरेका छन्। देशभरी महँगाभन्दा महँगा दवाई पनि कम्तिभन्दा कम्ति मूल्यमा उपलब्ध होस्, यो हाम्रो सरकारको प्राथमिकतामध्ये एक रहेको छ, प्रधानमन्त्री मोदीले भने।

केन्द्रिय सहकारिता मन्त्रीको ट्वीटको जवाफमा प्रधानमन्त्रीले ट्वीट गरे :

“देशभरी महँगाभन्दा महँगा दवाई पनि कम्तिभन्दा कम्ति मूल्यमा उपलब्ध होस्, यो हाम्रो सरकारको प्राथमिकतामध्ये एक रहेको छ। मलाई पूर्ण विश्वास छ, सहकारिता क्षेत्रमा गरिएको यस ठूलो पहलले ग्रामीण इलाकाहरूमा बसोबासो गर्ने जनमानसको जीवन अझ सहज हुनेछ।”

****


(रिलीज़ आईडी: 1930454) आगंतुक पटल : 186
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Bengali , English , Urdu , Marathi , हिन्दी , Manipuri , Assamese , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam