प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

पोस्ट गरियो: 14 NOV 2026 8:29AM by PIB Gangtok

नयाँ दिल्ली, 14 नोभेम्बर 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जन्मजयन्तीको अवसरमा उनलाई श्रद्धाञ्जलि अर्पण गरे।

प्रधानमन्त्रीले एक्समा लेखेका छन् :

“पूर्व पीएम पण्डित जवाहरलाल नेहरूलाई उनको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जलि अर्पण गर्दछु।”

********

MPS/TWB


(रिलिज आईडी: 2336861) आगन्तुक काउन्टर : 8