प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्रीले संस्कृत सुभाषितम् साझा गरेका छन्, जसमा संयमित वाणी अनि मन, तप, आत्म-त्याग तता सत्यनिष्ठाको महत्त्व प्रकास पारिएको छ


पोस्ट गरियो: 03 NOV 2026 8:26AM by PIB Gangtok

नयाँ दिल्ली, 03 नोभेम्बर 2026।

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज एउटा संस्कृत सुभाषितम् साझा गरेका छन्। यसमा जुन व्यक्तिको वामी अनि मन अनुशासित र एकाग्र हुन्छ, र जसको जीवन तप, त्याग तथा सत्यनिष्ठाले युक्त हुन्छ, उसले जीवनमा सर्वोच्च उपलब्धिहरू प्राप्त गर्दछन्।

प्रधानमन्त्रीले 'एक्‍स'मा लेखेका छन् :

 

"यस्य वाङ्मनसी स्यातां सम्यक् प्रणिहिते सदा।

तपस्त्यागश्च सत्यं च स वै सर्वमवाप्नुयात्॥"

 

जुन व्यक्तिको वाणी अनि मन सधैं अनुशासित अनि एकाग्र हुन्छ, र जसको जीवन तप, त्याग तथा सत्यनिष्ठाले भरिएको हुन्छ, उसले निःसन्देह नै जीवनमा सर्वोच्च उपलब्धिहरू प्राप्त गर्दछन्।

***********

MPS/TWB


(रिलिज आईडी: 2332442) आगन्तुक काउन्टर : 6