प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले 7.8% जीडीपी वृद्धि हासिल गरेवापत् राष्ट्रलाई दिए बधाई; बढ्दो आर्थिक आत्मविश्वास गरे उजागर
पोस्ट गरियो:
01 SEP 2026 12:09PM by PIB Gangtok
नयाँ दिल्ली, 01 सेप्टेम्बर 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राष्ट्रलाई वित्तिय वर्षको पहिलो त्रैमासिकमा 7.8% सकल घरेलु उत्पाद (जीडीपी) वृद्धि दर हासिल गरेकोमा देशलाई बधाई दिएका छन्। भिडियो सन्देश साझा गर्दै प्रधानमन्त्रीले प्रबल आर्थिक सङ्ख्या प्रकाश पार्दै यी आँकडाहरूले बढ्दो आर्थिक आत्मविश्वास प्रतिबिम्बित गर्ने कुरामाथि जोड दिएका छन्।
प्रधानमन्त्रीले एक्समा यस्तो पोस्ट साझा गरेका छन् :
“7.8% वृद्धि।
प्रबल सङ्ख्या।
अझ प्रबल आत्मविश्वास।”
*********
एस के/टी डब्ल्यू बी
(रिलिज आईडी: 2305369)
आगन्तुक काउन्टर : 9
मा यो विज्ञप्ति पढ्नुहोस्:
Telugu
,
Malayalam
,
Marathi
,
Bengali
,
English
,
Urdu
,
हिन्दी
,
Assamese
,
Manipuri
,
Gujarati
,
Kannada