प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले जनधन योजनाको परिवर्तनकारी प्रभावको उल्लेख गरेका छन्
पोस्ट गरियो:
28 AUG 2026 12:12PM by PIB Gangtok
नयाँ दिल्ली, 28 अगस्त 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पछिल्लो 12 वर्षमा प्रधानमन्त्री जनधन योजनाको अभूतपूर्व विस्तार अनि परिवर्तनकारी परिणामहरूको उल्लेख गरेका छन्। जनधन योजनाको अभूतपूर्व प्रभावले वित्तीय समावेशनलाई बढावा दिनका साथै देशभरीका जनमानसलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
प्रधानमन्त्रीले एक्सको पोस्टमा लेखेका छन्
“अभूतपूर्व परिमाण अनि परिवर्तनकारी परिणाम!
जनधन योजनाको अभूतपूर्व प्रभाव।”
#12YearsOfJanDhan
*********
एसके/टीडब्ल्यूबी
(रिलिज आईडी: 2304195)
आगन्तुक काउन्टर : 10
मा यो विज्ञप्ति पढ्नुहोस्:
English
,
Urdu
,
Marathi
,
हिन्दी
,
Manipuri
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam