प्रधानमन्त्रीको कार्यालय
सिक्किमका राज्यपालले प्रधानमन्त्रीसँग गरे भेटवार्ता
पोस्ट गरियो:
04 NOV 2025 1:33PM by PIB Gangtok
सिक्किमका राज्यपाल श्री ओमप्रकाश माथुरले आज नयाँ दिल्लीमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे।
प्रधानमन्त्रीले एक्समा लेखेका छन् :
“सिक्किमका राज्यपाल @OmMathur_Raj ले प्रधानमन्त्री @नरेन्द्रमोदीसँग भेटवार्ता गरे।”
@GovernorSikkim
*********
एमपीएस/टीडब्ल्यूबी
(रिलिज आईडी: 2186232)
आगन्तुक काउन्टर : 29
मा यो विज्ञप्ति पढ्नुहोस्:
English
,
Urdu
,
हिन्दी
,
Marathi
,
Assamese
,
Bengali
,
Manipuri
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam