प्रधानमन्त्रीको कार्यालय
डा. अम्बेडकरले कसरी न्याय, सम्मान र आत्मनिर्भरतामा आधारित भारतको प्रारम्भिक अनि सर्वाधिक प्रभावशाली आर्थिक विचारलाई आकार दिएका थिए भन्ने लेख पीएमले साझा गरेका छन्
Posted On:
16 APR 2025 1:33PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रिय मन्त्री अर्जुनराम मेघवालको लेख साझा गरेका छन्, जसमा डा. अम्बेडकरले कसरी न्याय, सम्मान र आत्मनिर्भरतामा केन्द्रित भारतको शुरुवाती अनि सबैभन्दा प्रभावशाली आर्थिक विचारलाई आकार दिएका थिए भन्ने उल्लेख गरिएको छ।
प्रधानमन्त्री कार्यालयको ह्याण्डलबाट एक्समा पोस्ट गरिएको छ :
“केन्द्रिय मन्त्री श्री @अर्जुनराममेघवालले विस्तारका साथ बताएका छन्, कसरी डा. अम्बेडकरले भारतको प्रारम्भिक अनि सर्वाधिक प्रभावशाली आर्थिक विचारलाई आकार दिएका थिए, जुन न्याय, मर्यादा र आत्मनिर्भरतामा आधारित थियो।
https://indianexpress.com/article/opinion/arjun-ram-meghwal-writes-ambedkar-the-economist-9946393/
नमो एप मार्फत”
*********
(Release ID: 2122095)
Read this release in:
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Assamese
,
Bengali-TR
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam