प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

सिक्किमका मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग गरे भेट


प्रविष्टि तिथि: 06 OCT 2025 5:42PM by PIB Gangtok

सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले आज नयाँ दिल्लीमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई भेटे।

प्रधानमन्त्री कार्यालयको ह्यान्डलले X मा पोस्ट गरेको छ:

"सिक्किमका मुख्यमन्त्री श्री @PSTamangGolay ले प्रधानमन्त्री @narendramodi लाई भेटे।

*******


(रिलीज़ आईडी: 2175472) आगंतुक पटल : 46
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: English , Urdu , हिन्दी , Marathi , Bengali , Assamese , Manipuri , Punjabi , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam