उपराष्ट्रपतिको सचिवालय
राज्यसभा आज एक विशेष क्षणको साक्षी बन्यो - नारी शक्तिको गुणगान
प्रविष्टि तिथि:
08 AUG 2023 6:23PM by PIB Gangtok
सदनमा भएको बहसको क्रममा केही समयका लागि सभाध्यक्ष, सभापति र टेबल कर्मचारी सबै महिला हुँदा आज राज्यसभा ऐतिहासिक पहिलो साक्षी भयो।

जब राज्यसभा सदस्य श्रीमती ममता मोहन्ताले सदनमा बोलिरहेकी थिइन्, श्रीमती फाङ्नोन कोन्याकले कार्यवाहीको अध्यक्षता गरिरहेकी थिइन् अनि सदनको वेलमा रहेको मेजमा अधिकारीहरू बसेका थिए, जसमा सबै महिलाहरू थिए।

****
(रिलीज़ आईडी: 1946818)
आगंतुक पटल : 153