राष्ट्रपतिको सचिवालय
azadi ka amrit mahotsav

तीन देशका राजदूतद्वारा भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

पोस्ट गरियो: 19 NOV 2026 1:50PM by PIB Gangtok

नयाँ दिल्ली, १९ नोभेम्बर २०२६:

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज (१९ नोभेम्बर २०२६) राष्ट्रपति भवनमा आयोजित एक समारोहमा ग्रीस, स्पेन र नेपालका राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभयो।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने राजदूतहरू यसप्रकार छन्:

  1. महामहिम श्री जर्जियोस पेटमेजाकिस, ग्रीसका राजदूत
  2. महामहिम श्री अल्फ्रेडो मार्टिनेज सेरानो, स्पेनका राजदूत
  3. महामहिम डा. निश्चलनाथ पाण्डे, नेपालका राजदूत

*********

MPS/TWB


(रिलिज आईडी: 2338400) आगन्तुक काउन्टर : 5
मा यो विज्ञप्ति पढ्नुहोस्: English , हिन्दी , Bengali , Gujarati