पोस्ट गरियो:
13 NOV 2026 9:21AM by PIB Gangtok
नयाँ दिल्ली, 13 नोभेम्बर 2026।
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले देशका नागरिकहरूलाई छठ महापर्वको शुभारम्भमा हार्दिक शुभकामना व्यक्त गरेका छन्, जुन सूर्य उपासनाको निम्ति समर्पित पावन अनुष्ठान हो।
प्रधानमन्त्रीले एक्समा लेखेका छन् :
“लोक आस्था अनि सूर्य उपासनाको चार दिवसीय पावन अनुष्ठान महापर्व छठको शुभारम्भमा सबै देशवासीलाई हार्दिक शुभकामना। आज “नहाय-खाय” हो। सबै व्रतालुलाई मेरो नमन। सबैले छठी मइयाको आशीर्वाद पाऊन्, यही कामना छ।“
********
MPS/TWB